जीतपुरमा दिल्लीको रेल, हैट ! जाने हैन चढ्न ?

ए वान डेस्क
२९ फाल्गुन २०७५, बुधबार १६:२९

ए वान डेस्क /

फोटो क्याप्सन : बाराको जीतपुरमा जारी दोश्रो जीतपुर खेलकुद, सास्कृतिक एवं व्यापार मेला २०७५ मा राखिएको रेल । मेलामा दिल्लीको रेलसंगै बिभिन्न वाद्य उद्यानहरु राखिएको छ । जसबाट प्रत्यक दिन जसो सर्यौ बालबालिकाहरुले मनोरञ्जन लिईरहेको आयोजक मुल समारोह समितिका अध्यक्ष शक्ति प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

मेलामा आज नेपालका चर्चित गायक प्रमोद खरेलले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ । मेलामा चर्चित गायक खरेलसंगै बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने कोषाध्यक्ष प्रिन्स गुप्ताले बताउनुभयो ।

हेर्नुहोस् मेलाका केहि तश्विर :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*