Breaking News : सिमराको हुलास स्टिलमा आगलागी

ए वान डेस्क
२ चैत्र २०७५, शनिबार १२:५२

ए वान डेस्क /

बाराको सिमरामा रहेको हुलास स्टिलमा आगलागी भएको छ । झन्डै १ घण्टा अघिदेखि लागेको आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।

हुलास स्टिलको कवाडी गोदाममा लागेको आगो निन्त्रणमा लिने प्रयास भईरहेको हो । आगो नियन्त्रणमा लिन जीतपुरसिमरा उप–महानगरपालिकाको बारुण यन्त्र प्रयोग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*