Breaking News : अमलेखगञ्जमा ईलाका प्रहरी कार्यालय सिमराको गाडी दुर्घटना
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको अमलेखगञ्जमा ईलाका प्रहरी कार्याल सिमराको गाडी दुर्घटना भएको छ । अमलेखगञ्जबाट सिमरा आउदै गरेको ना१झ १३३२ नम्बरको गाडी अमलेखगञ्जमा दुर्घटना भएको हो ।
र्दुघटनामा परी ईलाका प्रहरी कार्यालय सिमरामा कार्यरत्त दुई जना प्रहरी घाईते भएका छन् । घाईते दुई जनाको अलपाईन हस्पिटल सिमरामा उपचार भईरहेको प्रहरी निरिक्षक सुभाष हमालले ए वा समाचारलाई जानकारी दिनुभयो ।
अमलेखगञ्जको ४ लेन सडक नजिकै गाडी दुर्घटना भएको हो, २ जना घाईते भएका छन् प्रहरी निरिक्षक हमालले भन्नुभयो ।















