अमलेखगञ्जमा सिमरा प्रहरीको गाडी दुर्घटना : बल्ल बल्ल निस्किए प्रहरी (फोटोसहित)

ए वान डेस्क
२ चैत्र २०७५, शनिबार १७:३५

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको अमलेखगञ्जमा ईलाका प्रहरी कार्यालय सिमराको गाडी दुर्घटना हुदा २ जना घाईते भएका छन् । घाईतेहरुको सिमरामा रहेको अलपाईन हस्पिटलमा उपचार भईरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार घाईते दुई जनाको अवस्था सामान्य छ । तिब्र गतिमा रहेको गाडी अनियन्त्रित भई पल्टिदा दुई जना प्रहरी थिचिएका थिए । गाडिले थिचिएका प्रहरीलाई तानेर निकालिएको थियो ।

हेर्नुहोस् घटनास्थलको केहि तश्विरहरु :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*