सुनको भाउ घट्यो

ए वान डेस्क
१३ चैत्र २०७५, बुधबार १२:२७

बुधबार सुनको भाउ १०० ले घटेको छ । बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो। मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ।

चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*