लोक क्षेत्रमा भबिष्य खोज्दै डुमरवानाकी चयन मगर (भिडियोसहित)

ए वान डेस्क
२१ चैत्र २०७५, बिहीबार १९:०२

ए वान डेस्क /

नेपाली लोक दोहोरी क्षेत्रमा उदयमान नाम हो चयन मगर । बाराको गह्रामिण क्षेत्रमा बसोबास गर्ने मगरले अहिलेसम्म आधा दर्जनभन्दा बढि गितमा स्वर दिईसक्नुभएको छ ।

डुमरवाना निवासी मगरले सानै उमेरमा विवाह गर्नुभयो । बाल्यकालदेखि नै गित÷संगितप्रति रुचि राख्ने मगर अहिले लोक क्षेत्रमा भबिष्य खोज्दै हुनुहुन्छ । उनै गायिका मगरसंग हामीले केहि कुराकानी गरेका छौ ।

हेर्नुहोस् उहासंग गरिएको कुराकानी 

https://youtu.be/hWkqvqsVfaw

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*