दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ए वान डेस्क
२६ चैत्र २०७५, मंगलवार १५:४५

दोलखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ ।

दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४.२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*