सुनको मूल्य घट्यो

ए वान डेस्क
१० बैशाख २०७६, मंगलवार १२:४९

आज सुन प्रतितोला ३ सय रुपैयाँ घटेको छ।

हिजो प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ५९ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*