बिहीबार सार्वजनिक विदा

ए वान डेस्क
११ बैशाख २०७६, बुधबार १५:०९

भोली बिहीबार बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ ।

चार बर्ष अघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पले बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*