बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

ए वान डेस्क
१९ बैशाख २०७६, बिहीबार ११:०२

इटहरी : इटहरी ५ मा बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्बरको बसले बिहीबार बिहान इटहरी–८ का ७२ वर्षीया धनबहादुर भण्डारीलाई ठक्कर दिएको हो ।

उनको उपचारको लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।-अन्नपुर्ण अन्लाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*