सुनचाँदीको भाउ बढ्यो

ए वान डेस्क
२५ बैशाख २०७६, बुधबार ११:२३

बुधबार छापावाल सुनको भाउ तोलामा २०० ले बढेको छ ।

मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार बढेर ५९ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुनको भाउ ५९ हजार ४०० मा कारोबार भइरहेको । चाँदी पनि बुधबार रु ५ ले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*