नेपाल आइडलका बिक्रमको अनुसँग बिबाह

ए वान डेस्क
३१ बैशाख २०७६, मंगलवार १२:३९

‘नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् ।

उनले प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् । अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा बिवाह सम्पन्न भएको हो ।

बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो । लामो समयको प्रेम बिवाहमा परिणत गर्न पाउदा निकै खुसी लागेको बरालले बताए । – रातोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*