‘कान्स फिल्म फेस्टिवल-२०१९’ मा प्रियंका कार्की यस्ता पहिरनमा

ए वान डेस्क
१२ जेष्ठ २०७६, आईतवार १७:०७

फ्रान्समा जारी कान्स चलचित्र महोत्सवमा नेपालको प्रतिनिधित्व अभिनेत्री प्रियंका कार्कीले गरेकी छन् । विश्वभरिबाट विभिन्न विधाका चलचित्र देखाएर प्रतिस्पर्धा गराई विजेता चुनिने यो महत्सव विश्व चलचित्रको प्रतिष्ठित महोत्सव हो ।

यो महोत्सवमा चलचित्रकर्मी आफ्नो देशलाई प्रतिनिधित्व गर्दै पुगेका हुन्छन्। यो महोत्सव कलाकार तथा मोडलहरुका लागि फेसन देखाउने उपयुक्त स्थान पनि हो।

५० वर्ष काटेको नेपाली चलचित्र उद्योगलाई प्रतिनिधित्व गर्दै अभिनेत्री प्रियंका कार्की फ्रान्स पुगेकी छन्।

१४ देखि २५ तारिखसम्म चलेको चलचित्र महोत्सवमा उनले आफूलाई विभिन्न पहिरनमा यसरी प्रस्तुत गरेकी छन्।

–  एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*