विप्लवको नेपाल बन्दः २३ स्थानमा शंकास्पद वस्तु, पाँच स्थानमा आगजनी र तोडफोड

ए वान डेस्क
१३ जेष्ठ २०७६, सोमबार १०:४८

त्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । बन्दको प्रभाव यसपटक काठमाडौं उपत्यकामा पनि बढी देखिएको छ । उपत्यकाबाहिर भने सवारीसाधन ठप्पप्रायः छ । बन्दकै दिन आज बिहान १० बजेसम्म २३ स्थानमा शंकास्पद वस्तु भेटिएका छन् भने पाँच स्थानमा विप्लव समूहका नेता–कार्यकर्ताले तोडफोड र आगजनी गरेका छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार यी स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । – बाह्रखरीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*