Live : संसदमा बजेट पेश, के-के छन् कार्यक्रम ?

ए वान डेस्क
१५ जेष्ठ २०७६, बुधबार १६:१२

सरकारले आज आर्थिक वर्ष २०७६-७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण पढिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*