करेन्ट लागेर एकको मृत्यु

ए वान डेस्क
३१ जेष्ठ २०७६, शुक्रबार ११:२४

बर्दियामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ निवासी ३३ वर्षीय दिलबहादुर चौधरीको मृत्यु भएको हो।

ठाकुरबाबा नगरपालिका चिट्कैयास्थित विद्युतको पोल र ट्रान्सफर्मर मर्मत गरी लाइन छोड्दा चौधरीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए ।

स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा पुर्‍याइएको थियो । उनको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । – अन्नपुर्ण अनलाइन 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*