जीतपुरसिमराको झापड काण्ड : वडा अध्यक्षलाई झापड हान्ने महिला मिडियामा (भिडियोसहित)
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सीमाथि भएको हातपात बिषय यतिबेला निकै चर्चामा छ । सेवाग्राहीले वडा कार्यालयमै वडा अध्यक्षमाथि हातपात गरेको जीतपुरसिमरा उप–महानगरपालिकाको हकमा पहिलो घटना हो ।
खासमा यो घटना कसरी घट्यो त ? वडा अध्यक्षलाई झापड हान्ने महिला के भन्छिन् ? वडा अध्यक्ष के भन्छन् ? यसो भन्छ प्रहरी ।
हेर्नुहोस् यो भिडियो
https://youtu.be/qQUC7rEecCA















