संखुवासभा- पहिरोले खाँदबारी किमाथांका सडकअन्तर्गत नुम हेदांना खण्डमा पहिरोले एस्क्याभेटर झारेको छ ।
सडक अवरुद्ध हुँदा स्थानीय भोटखोला र हेदांना बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
तस्वीर : सुजन बज्राचार्य/रासस
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *