बारामा बन्यो नेकपाको जम्बो जिल्ला कमिटि, को–को बने सदस्य ? (नामावलीसहित)

ए वान डेस्क
१४ असार २०७६, शनिबार ०९:२४

ए वान डेस्क /

बारामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कमिटिले पुर्णता पाएको छ । नेकपाको प्रदेश नं २ स्तरीय कमिटिले जिल्ला सदस्यहरुको नाम सार्वजनिक गरेसंगै नेकपाको जिल्ला कमिटिले पुर्णता पाएको हो ।

यो संगै बारामा नेकपाको १६५ सदस्यि जम्बो जिल्ला कमिटि बनेको छ । अहिलेको जिल्ला कमिटिमा पुर्व एमालेबाट सचिवसहित ८५ र पुर्व माओवादी केन्द्रबाट अध्यक्षसहित ८० जना परेका छन् ।

नेकपाको केन्द्रिय कमिटिले यसअघि नै अध्यक्षमा पुर्व माओवादी केन्द्रबाट अनिल श्रेष्ठ र सचिवमा पुर्व एमालेबाट सुन्दर विश्वकर्मालाई चयन गरिसकेको छ ।

को–को बने सदस्य ? (नामावलीसहित)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*