जीतपुरसिमरामा ‘जाडो बिदा’ : भोलिदेखि ४ दिन बिद्यालय बन्द हुने

ए वान डेस्क
१३ पुष २०७६, आईतवार १४:२९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरु ४ दिनका लागी बन्द हुने भएको छ । पछिल्लो समय अत्याधिक जाडो बढेपछि उपमहानगरपालिकाको नगर शिक्षा समितिले ४ दिनका लागी बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकामा आज बसेको शिक्षा समितिको बैठकले बर्षे बिदाबाट कट्टा हुने गरी ४ दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यस्तो छ उपमहानगरपालिकाको सुचना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*