बारामा माघीको रौनक : हेर्नुहोस् २२ वटा फोटो

ए वान डेस्क
२ माघ २०७६, बिहीबार १६:०३

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरामा ३ दिने थारु माघी महोत्सव शुरु भएको छ । थारु कल्याणकारिणी सभा बाराको आयोजनामा हिजोदेखि ३ दिने महोत्सव शुरु भएको हो ।

हेर्नुहोस् २२ वटा फोटा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*