बाराको सिमरामा स्थानीय युवाहरुले आज होलि बिशेष कार्यक्रमको आयोजना गरेका छन् । युवाहरुको समुह सिमरा युवा समुहको आयोजनामा सिमराको बस काउन्टर पछाडी होलि बिशेष कार्यक्रमको आयोजना गरिएको हो । लाईभ म्युजिक विथ डिज नाम दिईएको कार्यक्रममा सिमरा यसरी झुमेको थियो ।