जीतपुरसिमरा उद्योग वाणिज्यको अपिल : ‘कोरोनाबाट सचेत र सर्तक रहौ’
ए वान डेस्क /
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले माहामारिको रुपमा फैलिएको कोराना भाईरसबाट सचेत र सर्तक रहन अपिल गरेको छ । आज एउटा सुचना जारी गर्दै नगर उद्योग वाणिज्य संघले बजार तथा आपुर्ती व्यवस्थापनमा सहज बनाउन सबैलाई गरेको हो ।
संघका अध्यक्ष सञ्जय साह र महासचिव शिवजी साह सोनारद्धारा संयुक्त रुपमा हस्ताक्षर गरिएको सुचनामा भनिएको छ ‘आफुलाई चाहिए जति मात्र उपभोग्य सामाग्री, ईन्धन लगायतका बस्तु खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न र बजार व्यवस्थापनमा सहयोग गरिदिन हुन समेत सम्पुर्ण जनसमुदायमा अनुरोध छ ’।
यस्तो छ सुचना
















