जीतपुर बजार बन्द ! चहलपहल शुन्य (हेर्नुहोस् फोटो)
बिकल्प चौलागाई /
कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखिन थालेपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले बजार बन्द गरेको छ । सार्वजनिक सुचना नै जारी गरेर जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले ३ दिन बजार बन्द गरेको हो ।
आजदेखि जीतपुरसिमरा उपमहानगरपालिकाभित्र रहेका बजार चैत्र १२ गतेसम्मका बन्द गरिएको नगर उद्योग वाणिज्य संघले जनाएको छ । बजार बन्द भएपछि शर्वसाधारणको चहलपहलमा पनि कमि आएको छ ।
हेर्नुहोस् फोटो :
















