फोटोमा यस्तो देखियो जीतपुरसिमराको ‘कोरोना अस्पताल’
बिकल्प चौलागाई
ए वान डेस्क
१४ चैत्र २०७६, शुक्रबार १४:४५
जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण गरिरहेको बिशेष अस्पताल (आईसोलेसन वार्ड) को तयारी अन्तिम चरणमा पुगेको छ । वडा नम्बर २ स्थित तराई यातायात व्यवसायी संघ सिमरासंगै रहेको पुरानो गार्मेन्ट उद्योगमा १०० शैयाको अस्पताल निर्माण हुदैछ ।