तपाई जीतपुरसिमरामा हुनुहुन्छ ? के चाहियो ? यो नम्बरमा फोन गर्नुहोस्

ए वान डेस्क
१५ चैत्र २०७६, शनिबार २०:००

ए वान डेस्क /

देशलाई नै यतिबेला लक डाउन गरिएको छ । लक डाउनको समयमा घर बाहिर ननिस्कन सरकारले पटक पटक आग्रह गरिरहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा पनि अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द गरिएको छ । लक डाउनको समयमा अब तपाईले कुनै पनि सामाग्री खरिद गर्न बाहिर निस्किनै पर्दैन् ।

ईलाका प्रहरी कार्यलय सिमराले सम्बन्धीत वडासंग समन्वय गरी शर्वसाधाणको घर घरमा सामाग्री पुर्याउने व्यवस्था गरेको छ । अब लक डाउनको समयमा पनि तपाईले आवश्यक सामाग्री खरिद गर्न बाहिर निस्किनै पर्दैन् ? तपाईले के चाहियो ? फोन गर्नुहोस् । सम्बन्धी वडामा खटिएका प्रतिनिधिले तपाईको सामाग्री घरसम्म पुर्याइदिनेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ देखि २४ का वडा अध्यक्षसंग समन्वय गरी सिमरा प्रहरीले अत्यावश्यक सामाग्री ढुवानीको व्यवस्था गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीको सक्रियतामा हाल जीतपुरसिमरा उपमहानगरपालिकामा यो व्यवस्था लागु गरिएको हो ।

तपाई कुन वडामा हुनुहुन्छ ? त्यो वडाको सम्बन्धीत प्रतिनिधिसंग यो नम्बरमा कुरा गर्नुहोस् । तपाईको घरमै आईपुग्छ समान ।

१.अध्यक्ष हिराबहादुर गुरुङ सम्पर्क न. ९८५५०२९०९९ गाडी नं. ना ३ त ६२३४ र ना १ ह ६५५०(चालक सुर्य नारायण साह, सुकमान घलान) ९८४५१३०३१८,९८६४०२१९६०

२.अध्यक्ष तिलक बहादुर श्रेष्ठ सम्पर्क न.९८४५१३६२३३ गाडी नं. प्रदेश–२–३००–१–स ५१२, ना २ ह ६६५८, ना १ स ४१४४ (चालकः क्रमशः चुडा बहादुर, टिका बहादुर लामा, अम्मर क्षेत्री)९८४५८४१२७४,९८६४०९७७३२,९८६६१८००३६

३.अध्यक्ष जगनाथ घिमिरे सम्पर्क न.९८५५०६८१५८ (चालकः अम्मर बहादुर राना मगर) ९८४११९८४८०

४.अध्यक्ष ईश्वर खत्री सम्पर्क न.९८५५०२९६५८ गाडी नं. ना२ह १०४१ (चालकः ईश्वर कडेल ) ९८६५३६३०७३

५.अध्यक्ष मोहित चौधरी सम्पर्क न. ९६००२६१८०, गाडी नं. ना ५ त ४१५६ (चालकः शिवमङगल सहनी) ९८११८९९२९६

६.अध्यक्ष कैमुदिन अन्सारी सम्पर्क न.९८०७२३५५७४ गाडी नं. ना२ह ३६६२ (चालकः जितेन्द्र कु. सिह) ९८१९२१३४४७

७. अध्यक्ष राम बाबु कलवार सम्पर्क न.९८५५०२०९३१ गाडी नं. प्रदेश न.३–३०६–चालकः सन्दिप साह)९८५५०३००२८

८.अध्यक्ष राम बाबु राउत कुर्मि सम्पर्क न.९८४५११६८५३ गाडी न.ना २ ह ५७६८(चालकःविवेक पासवान)।

९.अध्यक्ष प्रभुनाथ चौधरी सम्पर्क न.९८४०३६९२५१गाडी ना १ज ६६७४(चालकःप्रभुनाथ प्रसाद चौधरी) ९८४०३६९२५१

१०.अध्यक्ष सरोज कु.राउत सम्पर्क न.९८४५०६०१५३गाडी ना २ ह २६१८(चालकः रामबालक महत्तो) ९८१९२५२३१५ र०२(०३ स १०४२

(चालकःराम प्रबेस महत्तो )९८११८१६६४०

११.अध्यक्ष विनोद यादव सम्पर्क न.९८४५०३८०१६ गाडी ना १ ह ४३१६(चालकःबद्री ढुङगाना) ९८४५२८३२१९

१२.अध्यक्ष लाल बाबु चौधरी सम्पर्क न.९८४५२३३६१०गाडी ना २ ह ४४४६(चालकःबेचुभगत माली) ९८१७२९८३२६

१३.अध्यक्ष राजेन्द्र सिह थारु सम्पर्क न.९८६४२२११३९४ गाडी वडा अध्यक्षसंग सम्पर्क गर्ने

१४.अध्यक्ष रामशरण बर्तौला सम्पर्क न.९८४५३१७४२२गाडी प्र.न.२(०३००१स५१८(चालकःभोज बहादुर न्यौपाने) ९८४५१३४३१९

१५. अध्यक्ष राम प्रसाद लामिछाने सम्पर्क न.९८४५१९१२०८  वडा अध्यक्षसंग सम्पर्क गर्ने

१६. अध्यक्ष केदार बजगाई सम्पर्क न.९८५५०२९५१३गाडी ना २ ह २५७०,ना ३ च ४३१७,ना २ ह २२५१,ना १ ह ३८७१, प्रदेश २(००३(००१ ह२०४,ना १ ह ८०२४,ना १ ह ४४६२(चालकःराज कुमार छिरीङ,टकिन्द्र घलान (टांगियाबस्ती ९८४५३९२१७३),टेक बहादुर मगर डकाह९८१७२७०१२१,लछु लामा महेन्द्रनगर ९८०७१८३७११,राम चन्द्र भट्राई ९८५५०२९२७०रोशन उप्रेती ९८७०२४७०५७,आनन्द घिमिरे (ग्यास ढुवानी )

१७.अध्यक्ष नवराज बहादुर खड्का सम्पर्क न.९८४५०९३७२९गाडी ना ६ त ३९३१,ना १ज ४३६५ (चालकः सुरेन्द्र प्रसाद साह,प्रमोद साह) ९८०७१९००१,९८०७१७९०४९ ।

१८.अध्यक्ष अर्जुन प्रसाद दाहाल सम्पर्क न.९८५५०४४०११गाडी ना ४ त २२४४ (चालकःप्रमोद सहनी) ९८१११५०७६६

१९.अध्यक्ष सुधन दास तत्मा सम्पर्क न.९८४५६८१६०२ वडा अध्यक्षसंग सम्पर्क गर्ने

२०. अध्यक्ष रसुल मिया अन्सारी सम्पर्क न.९८५५०४५०४५गाडी ना २ ह ४५३५ (चालकःनुर महमद अन्सारी) ९८०९१९३६९४ ।

२१. अध्यक्ष कृष्ण बहादुर ठकुरी ९८४५१०४१०१ गाडी ना १ ह ९७०२,ना१ ह ९३४९,ना १ ह ८९७६,ना ६ ख ४१७५, ना ४ ख ४३३०,प्रदेश ३(०३(००१ ह००६५( चालकःविकाश नेपाल ९८४५१३६२९१,दिपक शर्मा ९८४५०५९४५९,देवराज ९८४५२५२७६३,पुनदेव साह ९८४५१९३४८९,बद्रि नारायण९८५०२९९३५,अजय ९८०९२५९३५४ क्रमशः)

२२.अध्यक्ष मनिकलाल लामा सम्पर्क न.९८४५१३४२४२ : वडा अध्यक्षसंग सम्पर्क गर्ने ।

२३. अध्यक्ष असलम देवान सम्पर्क न.९८५१२२८६३७गाडी ना १च ८८१५(चालकःएक लाख मिया) ९८१४२००८७६

२४.अध्यक्ष ईलियास देवान सम्पर्क न.९८०४२०३९८८गाडी ना ८ ख ५३(चालकःसवरेज अन्सारी) ९८०७१५७०९५

सवारी चालकको नम्बर नभएका वडाहरुमा भने वडा अध्यक्षलाई सम्पर्क गरी चालकसंग समन्वय गर्ने

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*