औराहामा वडाले छर्कियो किटनाशक औषधी
२२ चैत्र २०७६, शनिबार १५:५७
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा औराहामा आज किटनाशक औषधी छर्किएको छ । कोरोना भाईरसको संक्रमणबाट बच्न वडा नम्बर ४ ले औराहामा आज किटनाशक औषधी छर्किएको हो ।
वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सीले औराहाको सम्पुर्ण क्षेत्रमा किटनाशक औषधी छर्किएको जानकारी दिनुभयो । उहाका अनुसार भोलिदेखि भने लामखुट्टेको औषधी छर्कने काम शुरु हुनेछ ।















