वडा ४ को राहत कोष : अहिलेसम्म कसले कति सहयोग गरे ?
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ ले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । अति बिपन्न परिवारको निम्ति वडा ४ को कार्यालयले स्थापना गरेको राहत कोषमा अहिलेसम्म झन्डै डेढ लाख रुपैया रकम संकल्न भईसकेको छ ।
वडा अध्यक्ष के.सीका अनुसार कोषमा अहिलेसम्म १ लाख ४७ हजार ९ सय २० रुपैया संकल्न भईसकेको छ । अहिलेसम्म कसले कति सहयोग गरे ?
हेर्नुहोस् यो नामावली :
















