वडा २ ले बनायो निगरानी समिति : को–को छन्, कसको नं. कति ? (नम्बरसहित)
ए वान डेस्क /
विदेशबाट आउने नागरिकहरुको निगरानी गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ ले आज निगरानी समिति गठन गरेको छ । कोरोना भाईसरको त्रास दिन प्रतिदिन बढ्दै गईरहेका बेला वडा नम्बर २ ले आज वडा स्तरीय निगरानी समिति गठन गरेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका २४ वटै वडामा निगरानी समिति गठन गर्न केहिदिन अघि ईलाका प्रहरी कार्यालय सिमराले अनुरोध गरेको थियो । सोही अनुरोधको आधारमा वडा नम्बर २ भित्र रहेका १४ वटा टोलमा निगरानी समिति गठन गरिएको वडा अध्यक्ष तिकल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
निगरानी समितिले विदेशबाट आएका नागरीकको निगरानी गर्नेछ । यदी आएको जानकरारी पाए वडा समिति र ईलाका प्रहरी कार्यालय सिमरालाई समितिले खबर गर्नेछन् । सोही सुचनाको आधारमा उनीहरुलाई उपमहानगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा लगिनेछ ।
समितिमा को–को छन् ? कसको नं. कति ? हेर्नुहोस् नम्बर
सम्झौता टोल : सन्ते लामा ९८६३६३१४१५
कामना टोल : लेखनाथ खतिवडा ९८४५२८४२८४
पशुपती टोल : सोमलाल बोम्जन ९८५५०२४२१९
सृजना टोल : उदय श्रेष्ठ ९८५५०२४९३५
फुलबारी टोल : कल्पना बुढाथोकी ९८४५१८४३१०
प्रभात टोल : उद्धव प्रसाद गौतम ९८४५१३२०८५
बजार टोल : भोला प्रसाद अधिकारी ९८४५०६३६२०
जमुना पैनी टोल : राम श्रेष्ठ ९८५५०३२७२४
छठिमाई टोल : बिरेन्द्र बास्कोटा ९८५५०३६०५५
नरबस्ती टोल : चन्द्र बहादुर श्रेष्ठ ९८४५२१५०६५
सयपत्री टोल : राम लामा ९८५५०२४०६९
मुसहर्नीमाई टोल : गंगा बस्नेत ९८६९२१७५२२
शान्ति टोल : रामकृष्ण तिमल्सिना ९८४५१३६७२६
आर्दश टोल : सानु पटेल ९८४५०४०५७९















