सरकारले नै मेरो छोरीको हत्यारा लुकायो : निर्मलाको बुबा (भिडियोसहित)

ए वान डेस्क
१३ भाद्र २०७७, शनिबार ०८:१२

निर्मलाका बुबा यज्ञराज पन्तले आफ्नो छोरीको हत्या भएको २ बर्ष बितिसक्दा समेत अझै सम्म पनि हत्यारा पत्ता नलागेकोभन्दै दुख व्यक्त गर्नुभएको छ ।

उहाले अझैपनि दोषीहरु खुलेयाम घुमिरहेकोभन्दै छिटो भन्दा छिटो आफुहरुले न्याय चाहेको बताउनुभयो । निर्मलाको न्यायको निम्ति अन्तिम साससम्म पनि लडिरहने भन्दै उहाले उहाले सरकारले नै हत्यारा लुकाएको बताउनुभयो ।

हेर्नुस् उहासंग गरिएको बिशेष कुराकानी

https://www.youtube.com/watch?v=teVv-zr-jh0

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*