जीतपुरसिमराका वडा अध्यक्ष ठकुरी अब गायक पनि ! (भिडियोसहित)

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले नशामा हर साझ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । अध्यक्ष ठकुरीकै स्वर र शब्द रहेको सो गितको संगित संगितकार विकास पाण्डेले गरेका छन् ।
सामाजिक र राजनितिक क्षेत्रसंगै पहिलो पटक सांगितिक क्षेत्रमा समेत प्रवेश गरेका ठकुरीले यो पहिलो गित सार्वजनिक गरेका हुन् । सो गितमा चर्चित मोडल सद्दाम हुसेन र अस्मिता ठकुरीले अभिनय गरेका छन् ।
हाईलाईट्स नेपाल युट्युब च्यानलमार्फत केहिबेर सार्वजनिक गरिएको म्युजिक भिडियोमा वडा अध्यक्ष ठकुरी आफैलेपनि अभिनय गरेका छन् । सो म्युजिक भिडियोको निर्देशन चलचित्र क्षेत्रमा लामो समयदेखि संक्रिय निर्देशक अजय मल्ल ठकुरीले गरेका छन् ।
संजित घिसिङको टिमले तयार पारेको सो गित यस्तो छ