जीतपुरसिमरा गोल्डकप : उद्घाटन खेलमा आयोजक विजयी

ए वान डेस्क
३१ चैत्र २०७७, मंगलवार २०:५५

ए वान डेस्क /

बाराको सिमरामा आजदेखि शुरु भएको जीतपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा आयोजक नव जनजागृती युवा क्लब सिमरा विजयी भएको छ । बागमती गाउपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक क्लब विजयी भएको हो । प्रतियोगिता अन्र्तगत आज आयोजक क्लबका जर्सि नम्बर १० का डोल्ना थापा घोषित भए ।

प्रतियोगिता अन्र्तगत भोलि त्रिभुवन आर्मी क्लब र विरगञ्ज युनाईटेड क्लब विरगञ्जबिच खेल हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*