जीतपुरसिमरा गोल्डकप : आर्मी १–० ले अगाडी
१ बैशाख २०७८, बुधबार १८:५७
ए वान डेस्क /
सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा अहिले त्रिभुवन आर्मी क्लब र विरगञ्ज युनाईटेड विरगञ्जबिच खेल भईरहेको छ । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा भईरहेको गोल्डकपमा आर्मी १–० ले अगाडी छ ।
केहिबेर अघि मात्रै आर्मीका लागी जर्सि नम्बर ९ का संतोष के.सीले १ गोल गर्दै टिमलाई १–० ले अग्रता दिलाएका छन् ।















