गोल्डकप अपडेट : पहिलो हाफ सकियो, आर्मी ३–० ले अगाडी

ए वान डेस्क
१ बैशाख २०७८, बुधबार १९:१८

ए वान डेस्क /

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा त्रिभुवन आर्मी क्लब ३–० गोल अन्तरले अगाडी छ । आर्मीका लागी जर्सि नम्बर १७ का सुसान्त चौधरीले भर्खरै एक गोल गरे ।

विरगञ्ज युनाईटेड विरगञ्जसंग भईरहेको खेलमा पहिलो हाफ सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*