जीतपुरसिमरा गोल्डकप अपडेट : आर्मी ४, विरगञ्ज १

ए वान डेस्क
१ बैशाख २०७८, बुधबार २०:१२
????????????????????????????????????

ए वान डेस्क /

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा त्रिभुवन आर्मी क्लब ४–१ गोल अन्तरले अगाडी छ । पहिलो हाफअघि आर्मीले ३ गोल गरेको थियो भने दोस्रो हाफपछि एक गोल गरेको थियो ।

यता, विरगञ्जले दोस्रो हाफपछि १ गोल गर्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*