जीतपुरसिमरा गोल्डकपमा अहिले भरतपुर र सर्लाहीबिच खेल भईरहेको छ । यो समाचार तयार पार्दासम्म कुनैपनि टिमबाट गोल हुन सकेको छैन् । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा प्रतियोगिता भएको हो ।
यो जीतपुरसिमरा गोल्डकपको ११औ संस्करण हो । फोटोमा हेर्नुस् भरतपुर र सर्लाहीको भिडन्त