गोल्डकप अपडेट : आयोजक ३–१ ले अगाडी

ए वान डेस्क
४ बैशाख २०७८, शनिबार १९:४८

ए वान डेस्क /

सिमरा रंगशालामा अहिले आयोजक नव जनजागृती युवा क्लब सिमरा र हिमालयन शेर्पा क्लबचि खेल भईरहेको छ । यो समाचार तयार पार्दासम्म आयोजक क्लबले ३ गोल गरिसकेको छ ।

भर्खरै आयोजकका लागी जर्सि नम्बर १७ का सकल रेग्मीले एक गोल गरेका हुन् । हिमालयन शेर्पा क्लबले भने एक मात्र गोल गर्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*