जीतपुरसिमरा गोल्डकप : आजको खेल शुरु

ए वान डेस्क
५ बैशाख २०७८, आईतवार १८:३१

ए वान डेस्क /

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा आज दोस्रो क्वाटरफाईनल खेल हुदैछ । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा भएको प्रतियोगितामा अफ्रिकन रुट्स क्याम्रुन र त्रिभुवन आर्मी क्लब आज खेल हुदैछ ।

दुई टिमबिचको खेल भर्खरै शुरु भएको छ । आर्मी विरगञ्ज युनाईटेडलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको हो भने अफ्रिकन रुट्स बाई पाउदै क्वाटरफाईनल प्रवेश गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*