ए वान डेस्क /
सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा अफ्रिकन रुट्सले एक गोल गरेको छ । अफ्रिकन रुट्सका लागी जर्सि नम्बर ७ का एन जिमिले गोल गरेका हुन् ।
दोस्रो क्वाटरफाईनल खेल अन्र्तगत अहिले त्रिभुवन आर्मी क्लब र अफ्रिकन रुट्सबिच प्रतिस्पर्धा भईरहेको छ ।