गोल्डकप अपडेट : आर्मीले हान्यो १ गोल, खेल बराबरीमा चल्दै

ए वान डेस्क
५ बैशाख २०७८, आईतवार २०:२१

ए वान डेस्क /

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा अहिले त्रिभुवन आर्मी क्लब र अफ्रिकन रुट्सबिच खेल भईरहेको छ । यो समाचार तयार पार्दासम्म दुवै टिमले एक एक गोल गरेका छन् ।

भर्खरै आर्मीले एक गोल गर्दै टिमलाई १–० को अग्रता लिएको छ । आर्मीका लागी जर्सि नम्बर १० का जर्ज कार्कीले गोल गरेका हुन् । यसअघि अफ्रिकन रुट्सका लागी जर्सि नम्बर ७ का एन जिमिले गोल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*