गोल्डकप अपडेट : अफ्रिकन रुट्स २, आर्मी १

ए वान डेस्क
५ बैशाख २०७८, आईतवार २०:४०

ए वान डेस्क /

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा अहिले त्रिभुवन आर्मी क्लब र अफ्रिकन रुट्सबिच खेल भईरहेको छ । यो समाचार तयार पार्दासम्म अफ्रिकन रुट्स २–१ गोल अन्तरले अगाडी छ ।

भर्खरै अफ्रिकन रुट्का लागी जर्सि नम्बर ७ का एन जिमि गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएका छन् । यसअघि पनि अफ्रिकन रुट्सकका लागी जर्सि नम्बर ७ का एन जिमिले गोल गरेका थिए ।

उता, आर्मीका लागी भने जर्सि नम्बर १० का जर्ज कार्कीले एक गोल गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*