गोल्डकप अपडेट : बराबरीमा खेल चल्दै, अतिरिक्त ३० मिनेट थप (हेर्नुस् १० वटा फोटो)

ए वान डेस्क
६ बैशाख २०७८, सोमबार २०:०५

ए वान डेस्क /

सिमरा रंगशालामा अहिले सशस्त्र प्रहरीको एपिएफ र बागमती फुटबल क्लबबिच खेल भईरहेको छ । यो समाचार तयार पार्दासम्म दुवै टिमले एक एक गोल गरेका छन् । प्रतियोगिता अन्र्तगत अहिलेको खेल बराबरीमा चलिरहेको छ । अतिरिक्त ३० मिनेट थप 

 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*