जीतपुरसिमरा गोल्डकप : भोलि अन्तिम क्वाटरफाईनल खेल हुने

ए वान डेस्क
६ बैशाख २०७८, सोमबार २०:३४
????????????????????????????????????

ए वान डेस्क /

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा भोलि अन्तिम क्वाटरफाईनल खेल हुने भएको छ । प्रतियोगिता अन्र्तगत भोलि ७ औ संस्करणको बिजेता विजय युथ क्लब हेटौडा र ८ औ संस्करणको बिजेता संकटा क्लब काठमाण्डौबिच खेल हुनेछ ।

दुई टिमबिचको खेल साझ ५ बजेपछि शुरु हुने आयोजक नव जनजागृती युवा क्लब सिमराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*