गोल्डकप अपडेट : आयोजक र अफ्रिकनबिच बराबरीमा खेल चल्दै

ए वान डेस्क
८ बैशाख २०७८, बुधबार १९:०६

ए वान डेस्क /

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा आजदेखि सेमिफाईनल खेल शुरु भएको छ । पहिलो सेमिफाईनल खेलमा आज आयोजक नव जनजागृती युवा क्लब सिमरा र अफ्रिकन रुट्सबिच बराबरीमा खेल चलिरहेको छ ।

यो समाचार तयार पार्दासम्म खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफअघि दुवै टिमले एक एक गोल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*