जीतपुरसिमरा गोल्डकप : भोलि एपिएफ र संकटा भिड्ने

ए वान डेस्क
८ बैशाख २०७८, बुधबार २०:५७
????????????????????????????????????

जीतपुरसिमरा गोल्डकपमा भोलिको खेल :
दोस्रो सेमिफाईनल खेल : सशस्त्र प्रहरीको एपिएफ र संकटा क्लब काठमाण्डौ
समय : साझ ५ बजेदेखि
स्थान : सिमरा रंगशाला
आयोजक : नव जनजागृती युवा क्लब सिमरा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*