जीतपुरसिमरा गोल्डकप : संकटा क्लबले उचाल्यो उपाधी

ए वान डेस्क
११ बैशाख २०७८, शनिबार २१:५०

ए वान डेस्क 

जीतपुरसिमरा गोल्डकपको उपाधी संकटा क्लब काठमाण्डौले जितेको छ । सिमरा रंगशालामा आज भएको फाईनल खेलमा अफ्रिकन रुट्सलाई पराजित गर्दै संकटा क्लबले उपाधी उचालेको हो ।

विजयी संकटा क्लब काठमाण्डौले नगद ७ लाख रुपैया प्राप्त गरेको छ भने उप बिजेता अफ्रिकन रुट्सले ३ लाख ५० हजार रुपैया पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*