बारामा भोलिदेखि कुन बैंक कुन बेला खुल्छ ? (बार र समय तालिकासहित)

ए वान डेस्क
१ जेष्ठ २०७८, शनिबार १६:३०

ए वान डेस्क /

बारामा भोलिदेखि बैंक तथा बित्तिय संस्थाहरु आलोपालो प्रणालीमा सञ्चालन हुने भएको छ । बैक तथा बित्तिय संस्थामा कार्यरत्त कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि आलोपालो प्रणाली लागु गरिएको हो ।

बारामा भोलिदेखि कुन बैंक कुन बेला खुल्छ ? (बार र समय तालिकासहित)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*