आईसीसी यू-१९ विश्वकपको एसिया छनोट रद्द

ए वान डेस्क
१० भाद्र २०७८, बिहीबार ०८:०२

आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बुधबार छनोट रद्द भएको जनाएको हाे ।

आईसीसीले कोरोना महामारीको कारण एसिया छनोट रद्द गरिएको जनाएको छ । एसिया छनोट रद्द भएसँगै एसियाबाट युएई विश्वकपका लागि छनोट भएको छ ।छनोट रद्द भएसँगै नेपालको यू-१९ विश्वकप खेल्ने सपना सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*