सुन्दरबस्ती ‘वडा अध्यक्ष कप’ : आज फाईनल, ४ र १५ भिड्ने

ए वान डेस्क
२५ आश्विन २०७८, सोमबार ०८:२२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर १५ मा जारी वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनल हुदैछ । न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा सुन्दरबस्ती खेल मैदानमा जारी प्रतियोगिताको आज फाईनल हुन लागेको हो ।

उपाधीका लागी आज वडा नम्बर ४ र १५ भिड्दैछन् । दुई टिमबिचको खेल दिउसो ३ बजेदेखि शुरु हुने आयोजक क्लबका अध्यक्ष रबिन्द्र गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले ५० हजार र उप बिजेताले २५ हजार रुपैया पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*