जीतपुरसिमरा उपमहानगर : कुन वडामा को–को छन् अध्यक्षका आकांक्षी ? (नामसहित)

ए वान डेस्क
२९ चैत्र २०७८, मंगलवार १९:३४

प्रदिप गौतम /

स्थानीय तह निर्वाचनको मिति नजिकिदै जादा दलहरु निर्वाचनको तयारीमा व्यस्त छन् । सरकारले बैशाख ३० गतेका लागी स्थानीय तह निर्वाचनको मिति तय गरेको छ । निर्वाचनको मिति आउन अब २९ दिन मात्र बाकी छ ।

योबिच दलहरु उम्मेकद्धवार छनोट गर्ने प्रक्रियालाई पनि तिब्रताका साथ अघि बढाईरहेका छन् । देशकै ११ उपमहानगर मध्य जीतपुरसिमरा उपमहानगरपालिकाको कुन वडामा को को छन् त वडा अध्यक्षको आकांक्षी ?

हामी २४ वटै वडाको नामावली यहाहरुमाझ प्रस्तुत गदैछौ ।

वडा १ : 

नेकपा माओवादी केन्द्र : 

मिन प्रसाद आपागाई

बेनि तिमिल्सना

बिनोद अधिकारी

नेपाली काग्रेस : 

रामचन्द्र लामा

हिरा बहादुर गुरुङ

राजकुमार लामा

नेकपा एमाले :

हिरा बस्नेत

बिष्णु भण्डारी

गौरव नेपाल

ईश्वर थपलिया

सुभद्रा न्यौपाने

नेकपा एकिकृत समाजवादी  :

रामदास धौजु

वडा नम्बर २

नेकपा माओवादी केन्द्र :

तिलक बहादुर श्रेष्ठ

शोभा कार्की

गंगा बस्नेत

रामचन्द्र अधिकारी

नेपाली काग्रेस :

संतोष कार्की

गिता शर्मा

विजय बोम्जन

जिवन श्रेष्ठ

नेकपा एमाले : 

डि.बि श्रेष्ठ

कमला घिमिरे

रबिन्द्र खकुरेल

उद्धव गौतम

 

वडा नम्बर ३

नेकपा माओवादी केन्द्र :

जगन्नाथ घिमिरे

बलराम प्रसाद चिमोरिया अर्जुन

पार्वती खतिवडा बिनिता

रुकुमाया पाख्रिन

उद्धव अधिकारी

नेकपा एमाले :

तारा बहादुर कार्की

शुक्र श्रेष्ठ

जय कशिोर राउत

मदन तिमल्सिना

बलराम सुवेदी

अमृतलाल श्रेष्ठ

नेपाली काग्रेस :

रविन श्रेष्ठ

शुशिल ढोडारी

पुस्कर रायमाझी

दिनेश सुवेदी

 

वडा नम्बर ४

नेकपा माओवादी केन्द्र :

ईश्वर के.सी

दिपक सिम्खडा

 

नेकपा एमाले :

त्रिलोक ठकुरी

कोपिला सिम्खडा

भागवत चौधरी

रमेश खरेल

 

नेपाली काग्रेस :

कमल पौडेल

रमेश पण्डित

नेकपा एकिकृत समाजवादी :

पुर्णचन्द्र्र तिमल्सिना

 

वडा नम्बर ५

माओवादी केन्द्र :

मोहित चौधरी

नेपाली काग्रेस :

महेन्द्र नारायण चौधरी, दिपेन्द्र चौधरी

नेकपा एमाले :

राजेन्द्र चौधरी, बृजमोहन चौधरी, कृष्ण चौधरी

 

वडा ६

नेकपा माओवादी केन्द्र : 

मनोज चौधरी

नेकपा एमाले :

कैमुद्धिन अंसारी

कमरुल अंसारी

नेपाली काग्रेस :

फयज आलम ‘अल्टर’

 

वडा नम्बर ७

नेकपा माओवादी ः

नेकपा एमाले ः

सुनिल गुप्ता

राजु गिरि

मनोज शाह

 

नेपाली काग्रेस ः

राजेश गिरि

शक्ति गुप्ता

रामबाबु गुप्ता

मुंलेआजम अंसुर

 

वडा नम्बर ८

नेकपा माओवादी ः

बिनोद सहनी

नेकपा एमाले ः

गंगा पटेल, शिव शंकर कुशुवाहा

नेपाली काग्रेस ः

ईन्द्र बहादुर पन्त

लोसपा ः

रामबाब’ पटेल, तरुण सहनी, योगेन्द्र महत्तो

 

वडा नम्बर ९

नेकपा माओवादी ः

लक्ष्मीकान्त चौधरी, राजदेव पाश्वन

नेकपा एमाले ः

भुदेव चौधरी,

नेपाली काग्रेस ः

 

वडा १०

नेकपा माओवादी केन्द्र ः

रामचन्द्र महत्तो, रघुनाथ महत्तो

नेकपा एमाले ः

नेकपा एकिकृत समाजवादी ः सञ्जय पटेल

नेपाली काग्रेस ः

 

वडा नम्बर ११

नेकपा माओवादी केन्द्र ः

बिन्दालाल सहनी

नेकपा एमाले ः

बिनोद यादव

अर्जुन अर्याल

नेपाली काग्रेस ः

बजरंगी साह

 

वडा नम्बर १२

नेकपा माओवादी केन्द्र ः

राजकिशोर चौधरी

नेकपा एमाले ः

ठगाहा चौधरी

नेकपा एकिकृत समाजवादी ः

ईश्वर ढकाल

नेपाली काग्रेस ः

लालबाबु राय

 

वडा नम्बर १३

नेकपा माओवादी केन्द्र ः

दिपेन्द्र चौधरी

नेकपा एमाले ः

राजेन्द्र सिंह थारु

नेपाली काग्रेस ः

 

वडा नम्बर १४

नेकपा माओवादी केन्द्र ः

रामशरण बर्तौला, भरत भण्डारी

नेकपा एमाले ः

चयन गुरुङ, बरुण गौतम

नेपाली काग्रेस ः यज्ञ तिवारी, राजकुमार सेढाई, सुर्य अधिकारी

 

वडा १५

नेकपा माओवादी केन्द्र ः

रामप्रसाद लामिछाने

नेकपा एमाले ः

राजकुमार अर्याल

नेपाली काग्रेस ः ओम पाण्डे

 

वडा नम्बर १६

नेकपा माओवादी केन्द्र ः

केदार बजगाई

नेकपा एमाले ः रमेश सापकोटा, हरिदेव खरेल

काग्रेस ः श्याम तुम्सिङ

 

वडा १७

नेकपा माओवादी केन्द्र ः

लाल प्रसाद घिमिरे

नेकपा एमाले ः

असोक लामा, गोबिन्द्र अधिकारी,

नेपाली काग्रेस ः

नवराज खड्का, जितेन्द्र चौधरी, जगदिश चौधरी

नेकपा एकिकृत समाजवादी ः

तुल्कु लामा

 

वडा १८

नेकपा माओवादी केन्द्र ः

शिव ढुंगाना

नेकपा एमाले ः

बसन्त खतिवडा, भुतराज ढुंगाना, अम्बिका बस्नेत

नेपाली काग्रेस ः

चर्तुवाबाु वाग्ले, राजेश ढुंगाना

नेकपा एकिकृत समाजवादी ः

चन्द्र बहादुर बल

 

वडा १९

नेकपा एमाले ः

सुदन दास तत्मा

नेकपा मओवादी केन्द्र ः

दिपेन्द्र क्षेत्री

नेपाली काग्रेस ः

महेन्द्र यादव

 

वडा २०

नेकपा माओवादी केन्द्र ः

प्रकार चौधरी भोला

नेकपा एमाले ः

रसुल मिया, लालजि ठाकुर, नकुल सिंह

नेपाली काग्रेस ः

ईन्द्र देव यादव

नेकपा एकिकृत समाजवादी ः

बिशुन राम

 

वडा नम्बर २१

नेकपा माओवादी केन्द्र ः कृष्ण शाही ठकुरी

नेकपा एमाले ः

गिता घले, जंग बहादुर तामाङ, शुभाष श्रेष्ठ

नेपाली काग्रेस ः

राजकुमार मानन्धर

राप्रपा ः

मुन्निकाजि मगर

 

वडा २२

नेकपा माओवादी केन्द्र ः

मणिकलाल थिङ

नेकपा एमाले ः

टंक बहादुर श्याङबो, दिपेन्द्र लामा

नेपाली काग्रेस ः

शेखर रुम्बा

जसपा ः

सुरेश लामा

 

वडा नम्बर २३

नेकपा माओवादी केन्द्र ः

कैमुद्धिन मंसुरी

नेकपा एमाले ः

अस्लम देवान, मुस्तकिम अंसारी

नेपाली काग्रेस ः

 

वडा नम्बर २४

नेकपा माओवादी केन्द्र ः

मोजामिन अंसारी

नेकपा एमाले ः

रेयाजुल हक, सेराजुल हक

नेपाली काग्रेस ः सुल्तान अंसारी,

लोसपा ः कलाम अंसारी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*